प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेट

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।

बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति जुट्न नसकेपछि गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा अध्यक्ष ओलीलाई भेट्न जानु भएको हो ।

आज नै नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले ओलीसँग भेट गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.