कांग्रेस निर्वाचन समिति संयोजक घिमिरेको राजीनामा

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजक गोपालकृष्ण घिमिरेले राजीनामा दिनुभएको छ ।

वरिष्ठ अधिवक्ता घिमिरेलेआइतबार कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिनुभएको हो ।

घिमिरे कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एसोसिएसनको अध्यक्षमा उम्मेदवार बनेपछि कांग्रेसको निर्वाचन समितिबाट राजीनामा दिनुभएको हो ।

बारको नयाँ नेतृत्व चयनका लागि १९ चैतमा मतदान हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.