७९४७ जनाको परीक्षणमा ६५ जनालाई संक्रमण

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ६५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर ७९४७ जनामा गरिएको परीक्षणमा ६५ जनामा संक्रमण भएको हो ।
सोही अवधिमा १९२ जना डिस्चार्ज भएका छन् ।
२४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएन ।






प्रतिक्रिया राख्नुहोस्