फोटो फिचर : प्रधानमन्त्री देउवाद्वारा खिम्ती र माथिल्लो तामाकोशी सबस्टेसनको उद्घाटन तथा अवलोकन

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो सबस्टेशनको उद्घाटन गर्नुभएको छ । रामेछापको मन्थली नगरपालिका–१३ स्थित साँखेमा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०/१३२ केभी क्षमताको सबस्टेशनको प्रधानमन्त्री देउवाले यही चैत्र ५ गते उद्घाटन गर्नुभएको हो ।भारतमा समेत बिजुली निर्यात गर्न सकिने भएको छ ।

यसैगरी, प्रधानमन्त्री देउवाले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत आपूर्तिका लागि रामेछापमा निर्मित सबस्टेसनको पनि उद्घाटन गर्नुभएको छ । यी दुबै उद्घाटन कार्यक्रमहरु र आयोजनाको अवलोकनका तस्वीरहरुसहितको यो फोटो फिचर । (तस्वीर सौजन्य : रासस)

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.