नरदेवी श्वेतकाली बाह्र वर्षे जात्रामा जे देखियो (फोटोफिचर)

नरदेवीको श्वेतकाली ‘ङतभुलु अजिमा’को १२ वर्षे जात्राको अवसरमा सोमबार नगर परिक्रमा द्वौपती । देवगणमा श्वेतकाली अजिमा, कुमारी, भैरव, बाराही, गणेश, द्रौपती सिंघेणी, बाधिणी, महालक्ष्मी, ब्रह्मायणी, इन्द्रायणी र नारायणी रहन्छ । तस्बिर : रत्न श्रेष्ठ/रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.