उपभोक्ता हित संरक्षण मञ्च नेपालको अध्यक्षमा बानियाँ

काठमाडौं– उपभोक्ता हित संरक्षण मञ्च नेपालको अध्यक्षमा ज्योति बानियाँ निर्वाचित हुनुभएको छ ।

काठमाडौंमा भएको २४ औं वार्षिक साधारण सभाबाट बानियाँको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

केन्द्रीय समितिको उपाध्यक्षमा केशव शर्मा मजगैया, धनपति ढुङ्गेल, अजय अधिकारी, सुबर्णप्रभा गुरागाईं, मेघराज श्रेष्ठ, वासुदेव खतिवडा, सुरेन्द्र थापामगर, महासचिव विष्णुप्रसाद तिमिल्सिना र उपमहासचिव कुमारी खरेल निर्वाचित हुनुभयो ।

सचिवहरुमा भूवन निरौला, कृष्ण निस्मा, शृङ्गऋषि काफ्ले, हरिप्रसाद मैनाली, जयप्रसाद पौडेल कोषाध्यक्षमा पोषकलाल श्रेष्ठ तथा सहकोषाध्यक्षमा सत्यनारायण डंगोल निर्वाचित हुनुभयो ।

सदस्यमा बाबुराम हुमागाईं, वसन्त गौतम, रामजी ज्ञवाली, दीपक केसी, धीरज शर्मा, मिलन बुढाथोकी, यमनाथ विमली, महेशकुमार खड्का, सरला मोक्तान, जीवद्ध चौधरी, ऋषि आजाद, , नरेश मोदक, खिमकुमारी गुरुङ, सुभद्रा घले, कमला अधिकारी र अञ्जना कडरिया निर्वाचित हुुनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.