कांग्रेस डडेल्धुराका निवर्तमान सभापति मल्ल निष्कासित

काठमाडौं– नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ल पार्टीबाट निष्कासित हुनुभएको छ ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले मल्ललाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी पार्टीबाट हटाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.