११ संक्रमित थपिए

काठमाडौं- नेपालमा गत २४ घण्टामा ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

देशभर ५८९१ जनामा गरिएको नमूना परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १७ जना कोरोनामुक्त भएका छन् । सोही अवधिमा कसैको पनि कोरोनाबाट निधन भएन ।

नेपालमा सक्रिय संक्रमितको संख्या २५२ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.