चौरीदेउरालीको प्रभा माविमा मतदान स्थगित, मतपेटिका फुटाइयो

काभ्रे- चौरीदेउराली गाउँपालिका–६, कात्तिकेदेउरालीस्थित प्रभा माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा मतदान स्थगित भएको छ । इच्छाइएको व्यक्तिले भोट हाल्ने बिषयमा विवाद भएपछि त्यहाँ मतपेटिका तोडफोड भएको छ । केही समयको लागि मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.