विराटनगर महानगरपालिकामा मतगणना सुरु

विराटनगर– विराटनगर महानगरपालिकामा मतगणना सुरु भएको छ ।

स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्रबार भएको निर्वाचनको मतगणना बिहान १० बजेदेखि सुरु भएको हो ।

विराटनगरमा कांग्रेस, माओवादी र जसपाको गठबन्धनका विरुद्ध एमाले एक्लै मैदानमा ओर्लिएको छ । जसपा र माओवादी केन्द्रका बागीसमेत चुनावी मैदानमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.