निर्वाचन नतिजाः एमाले– ४, कांग्रेस– ३ र समाजवादी– २ स्थानमा निर्वाचित

काठमाडौं– स्थानीय तहको निर्वाचनमा अन्तिम नतिजा आउन सुरु भएको छ । तीन वटा स्थानीय तहमा निर्विरोध नेतृत्व चयन भएको थियो । देशभरका ७५३ मध्ये ७ सय ५० स्थानीय तहको प्रमुख उपप्रमुखसहितका जनप्रतिनिधिहरु भने निर्वाचनबाट चयन हुनेछन् ।

हालसम्म विजयी घोषणा भएका स्थानीय तह

 

नेकपा एमाले

क्र.सं. जिल्ला स्थानीय तहको नाम प्रमुखको नाम परिणाम
१ डोल्पा शे-फोक्सुन्डो गाउँपालिका धावा सम्डुक गुरुङ निर्विरोध निर्वाचित
२ मनाङ्ग चामे गाउँपालिका लोकेन्द्र बहादुर घले विजयी
३ मुस्ताङ लो-घेकर दामोदरकुण्ड लोप्साङ छोम्पेल विष्ट विजयी
४ मुस्ताङ ङिस्याङ गाउँपालिका कान्छा घले विजयी

 

नेपाली कांग्रेस

क्र.सं. जिल्ला स्थानीय तहको नाम प्रमुख/उपप्रमुखको नाम परिणाम
१ मनाङ नार्पाभूमि गाउँपालिका कोन्जो तेन्जिङ लामा (अध्यक्ष) विजयी
२ मुस्ताङ घरपझोङ गाउँपालिका मोहन सिंह लालचन (अध्यक्ष) विजयी
३ मनाङ नासों धनबहादुर गुरुङ विजयी

 

नेकपा (एकीकृत समाजवादी)

क्र.सं. जिल्ला स्थानीय तहको नाम प्रमुख/उपप्रमुखको नाम परिणाम
१ डोल्पा काइके गाउँपालिका अंगद कुमार राना (अध्यक्ष) निर्विरोध निर्वाचित
२ डोल्पा छर्का ताङसोङ गाउँपालिकf सोनाङ गुरुङ (अध्यक्ष) निर्विरोध निर्वाचित

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.