पोखरामा मतगणना रोकियो

कास्की- पाेखरा महानगरपालिकामा भएको मतगणना कार्य रोकिएको छ । महानगरको वडा नम्वर १८ काे मत गणना गर्ने क्रममा ६ मत नपुग भएको भन्दै एमालेका प्रतिनिधिहरुले विरोध गरेपछि मतगणना रोकिएको हो ।

एमालेका प्रतिनिधिहरु मतगणनास्थलबाट बाहिरिएका छन । सहमतिका आधारमा मत गणना गर्ने काम पुन: शुरु हुने निर्वाचन कार्यलयले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.