जेलेनेस्कीको खार्किभ भ्रमण

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले देशको पूर्वी भेगमा पर्ने युद्दग्रस्त क्षेत्र खार्किभमा रहेको सैन्य स्थलको भ्रमण गर्नुभएको छ।

युद्धपछि राजधानी किभ बाहिर राष्ट्रपतिले गर्नुभएको यो नै पहिलो भ्रमण हो ।

सैनिक पोशाकमा त्यहाँ पुग्नुभएको जेलेनेस्कीले सेनाले गरेका कामको तारिफ गरेपनि भ्रमणपछि स्थानीय सुरक्षा प्रमुखलाई भने शहरको सुरक्षा गर्न नसकेको भन्दै बर्खास्त गर्नुभएको बताइएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.