१७ संक्रमित भए, ११ डिस्चार्ज

काठमाडौं- २४ घण्टामा १७ जना कोरोना संक्रमित भएका छन् ।

देशभर २१७३ जनामा गरिएको कोरोना परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ११ डिस्चार्ज भएका छन् । सोही अवधिमा कसैको पनि कोरोनाले निधन भएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.