युक्रेनको सेभेरोडोनेट्स्कमा रुस र युक्रेनबीच भीषण लडाइँ

युक्रेनको सेभेरोडोनेट्स्कमा रुस र युक्रेन वीच भीषण लडाइँ भइरहेको छ ।

युक्रेनमा जारी लडाइँमा एक जना पूर्व ब्रिटिश सैनिक मारिएको उहाको परिवारले जनाएको छ । जोर्डन गेट्ली नाम गरेको पुर्व ब्रिटिस सैनिकले गएको महिना ब्रिटिश सेना छाडेर युक्रेनको पक्षमा लडन युक्रेन पुगेको जनाएको छ ।

युक्रेन युध्दमा ज्यान गुमाउने उनी दोस्रो ब्रिटिश नागरिक हुन् ।

यसअघि स्कट सिब्लीको गएको एप्रिलमा युक्रेनमा मारिएको थियो ।

यसैबीच रुसी फौजहरूले पूर्वी युक्रेनको सेभेरोडोनेट्स्क सहरमा आफ्नो पकड बिस्तारै बलियो बनाउँदै लगेको यूकेको रक्षा मन्त्रालयले जनाएको छ । त्यहाँ घेराबन्दीमा परेको एउटा रासायनिक उद्योगमा बङ्करहरूमा सयौँ गैरसैनिकहरूले आश्रय लिइरहेका विवरण आएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.