एमाले सचिवालय बैठक सुरु

काठमाडौं- नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक आज अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज सो पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ ।

बैठकमा स्थानीय निकाय निर्वाचनको समीक्षालगायतका कार्यसूचीमाथि छलफल हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.