चौंरीको आलो रगत पिउने मेला !

मुस्ताङ- हिमालपारीको जिल्ला मुस्ताङको लेकाली खर्कमा याक र चौंरी गाईको खुन अर्थात रगत खाने मेला
लागेको छ ।

थासाब गाउँपालिका–२, मार्चे र मुलीखर्क तथा घरपझोब–५, नमखुलेक खर्कमा याक र
चौंरीको खुन पिउने मेला आयोजना गरिएको हो ।

हाम्रा म्याग्दी समाचारदाता प्रताप बानियाँले पठाएका रोचक तस्वीरहरुसहितको फोटो फिचर :

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.