नारायणगढ-मुगलिङ सडक अबरुद्ध

सडक माथिबाट बगेर आएको गेग्रानको कारण नारायणगढ-मुगलिङ सडक अबरुद्ध भएको छ । भरतपुर नगरपालिकाको केराबारी नजिक महुरी पुल भन्ने स्थानमा सडक अवरुद्ध भएको हो ।

सडक माथिबाट पहिरोकै रुपमा ग्रेगान बगेर आएकोले तत्काल सडक सञ्चालन हुने अवस्था नरहेको हाम्रा सम्वाददाता शिव सिलवालले जनाएका छन् । सडक अवरुद्ध हुँदा राजमार्ग भएर चल्ने सवारी आवागमन पनि प्रभावित भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.