मदन पुरस्कारका लागि छानिए ८ पुस्तक

काठमाडौं– मदन पुरस्कारका लागि ८ पुस्तक छनौट भएका छन् ।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले पुरस्कार प्रयोजनका लागि प्राप्त भएका २९९ मध्ये ८ पुस्तक छानिएको जानकारी दिनुभयो ।

छानिएका ८ मध्येबाट सर्वोत्कृष्ण पुस्तकले २०७८ सालको मदन पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.