एकैदिन थपिए ९३४ संक्रमित, एक जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएका छन् ।

२४ घण्टामा एक जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.