बालाजु जुत्ता चप्पल कारखानामा आगलागी

काठमाडौं– काठमाडौंको बालाजु बाइपासस्थित जुत्ता कारखानामा आगलागी भएको छ ।

बुधबार मध्याह्नदेखि काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिक रहेको जुत्ता चप्पल कारखानामा आगलागी भएको हो । आगलागी नियन्त्रणमा आएको छैन ।

अहिले दकमलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको बालाजुले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.