४५५ संक्रमित थपिए, दुई जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा ४५५ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा ४८२९ जनमा गरिएको नमूना परीक्षणमा ४५५ जना संक्रमित थपिएका छन् ।

२४ घण्टामा ३०२ जना डिस्चार्ज भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५४३५ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.