गणेश चतुर्थीमा कमलादी गणेश मन्दिर (फोटो फिचर)

काठमाडौं- गणेश चतुर्थीका अवसरमा काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा भक्तजनको घूँइचो लाग्यो ।

कमलादीमा गणेशको प्रसिद्ध मन्दिर छ । यो मन्दिर कमलादीमा भएकाले यसलाई कमलादी गणेश पनि भन्ने गरिएको हो । विशेष गरी मंगलबार कमलादी गणेशको दर्शन गर्न भक्तजनहरूको भीड लाग्ने गर्दछ ।

तस्बिर : राजन महर्जन

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.