जिब्रो छेड्ने जात्रा ! (फोटो फिचर)

भक्तपुर- यन्याः पुन्ही (ईन्द्रजात्रा) का अवसरमा शनिबार राति मध्यपुर थिमि दिगु भैरव मन्दिर अगाडिको डवलीमा जिब्रो छेडेर १७ वटा दीपसहितको अर्च धन्द्राकार भ्ये बोकी थिमी परिक्रमा गर्दै वीरेन्द्रभक्त गजु श्रेष्ठ । यसअघि २०७४ मा पनि उहाँले नै जिब्रो छेड्नुभएको थियो । फोटो – रत्न श्रेष्ठ (रासस)

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.