सिट बाँडफाँड टुंगो लागेन

काठमाडौं– सत्ता गठबन्धन दलबीच सिट बाँडफाँडका लागि अझै टुंगो लागेन ।

आइतबार बालुवाटारमा बसेको बैठक गृहकार्य गर्ने भन्दै सकिएको छ । बैठक भोलि बिहान ८ बजे बस्ने गरी बैठक टुंगिएको हो।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनबारे रिपोर्टिङ भएको जानकारी दिनुभयो ।

शनिबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव धनुषाबाट फर्कन ढिला भएपछि बैठक रोकिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.