प्रतिनिधि सभा बैठक फेरि सर्‍यो

काठमाडौं– प्रतिनिधि सभा बैठक फेरि सरेको छ ।

आजको प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान ११ बजेका लागि सारिएको छ ।

आज दिउँसो १ बजे निर्धारण गरिएको बैठक सभामुख अग्निप्रसाद सापकोटाले आगामी शुक्रबार दिउँसो ११ बजेका लागि निर्धारण गर्नुभएको हो ।

चार दिनअघि पनि प्रतिनिधि सभा बैठक सरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.