संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

काठमाडौं- सरकारले भोलि राति १२ बजेबाट संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज बिहान प्रधानमन्त्री निवास काठमाडौं- बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो । मन्त्रिपरिषद बैठकले भोलि राती १२ बजेपछि संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको पत्र राष्ट्रपति कार्यालयलाई प्राप्त भएको राष्ट्रपति कार्यालयका संचारविद टिका ढकालले जानाकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.