महाअभियोग सिफारिस समिति प्रतिवेदन तयारीमा

काठमाडौं– प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान प्रतिवेदन तयार गरेको छ ।

शनिबार ३ बजे सिफारिस समितिले अर्को बैठक बस्ने प्रतिवेदन तयार गर्ने समिति सदस्य मिन विश्वकर्माले जानकारी दिनुभयो ।

बैठकमा प्रतिवेदन निर्णायार्थ प्रस्तुत हुने विश्वकर्माको भनाइ छ ।

शनिबार नै प्रतिनिधिसभाको कार्यकाल समाप्त हुने भएकाले संसद सचिवालयमा प्रतिवेदन बुझाइने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.