नेपाल-चीन सीमा केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प

काठमाडौं– नेपाल-चीन सीमा केन्द्रविन्दु भएर दिउँसो ३ बजेर ७ मिनेटमा ५.९ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल-चीन सीमाको सिन्धुपाल्चोकबाट नजिकै केन्द्रविन्दु भएर दुईवटा भूकम्प गएको हो ।

पहिलो भूकम्प काठमाडौंमा पनि महसुस भएको थियो ।

दोस्रो भूकम्प ३ बजेर ५३ मिनेट जाँदा ४.५ रेक्टर स्केलको गएको छ ।

भूकम्पको क्षति आइसकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.