मुस्ताङ र भक्तपुरमा कांग्रेस अगाडि

काठमाडौं– मुस्ताङ र भक्तपुरमा कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

भक्तपुर क्षेत्र नम्बर २ मा एमालेका महेश बस्नेतलाई पछि पार्दै कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन् । थापाले २२३१ र बस्नेतले १६३२ मत पाएका छन् ।

मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली १०६८ मतसहित अगाडि छन् । एमालेका प्रेमप्रसाद तुलाचनले ८०७ मत पाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.