काठमाडौं ४ मा गगन थापाको सुरुवाती अग्रता

काठमाडौं– काठमाडौं ४ मा नेपाली कांग्रेसका गगन थापाले सुरुवाती अग्रता लिनुभएको छ । उहाँले ६६७ मत पाउँदा नेकपा एमालेका डा. राजन भट्टराईले ५९४ मत पाउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.