चितवन १ मा कांग्रेस, २ मा एमाले अगाडि, रवि लामिछाने तेस्रो

चितवन– चितवन १ मा कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

कांग्रेसका डा. विश्वनाथ पौडेल २०१ मतसहित अगाडि हुनुहुन्छ । पौडेललाई १३९ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल र नेकपा एमालेका सुरेन्द्र पाण्डेले १२९ मतसहित पछ्याइरहनुभएको छ ।

यसैगरि चितवन निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता लिनुभएको छ ।

३०० मत गणना गर्दा एमालेका कृष्णभक्त पोखरेलले १५० मत प्राप्त गर्नुभएको छ । कांग्रेसका उमेश श्रेष्ठले ९७ मत पाउनुभयो ।

रास्वपाका रवि लामिछानेले भने २५ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.