बैतडीमा एमालेको अग्रता कायमै

बैतडी- बैतडीको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेका दामोदर भण्डारीले अग्रता कायम राख्नुभएको छ ।

हालसम्म चार हजार ५२८ मत गणना हुँदा भण्डारीले दुई हजार १७४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिनुभयो । उहाँलाई लोकतान्त्रिक वाम–गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र)का नरेन्द्र कुँवर (विजयसुन्दर)ले एक हजार सात सय मतका साथ पछ्याइरहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.