झापा–३ मा सिटौलालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी

झापा– झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ ।

लिङ्देनले ४० हजार ६४८ मत पाउँदा निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याउनुभयो ।

लिङ्देनलाई नेकपा एमालेले समर्थन गरेको थियो ।

०७४ सालमा एमालेको समर्थनमा लिङ्देनले सिटौलालाई हराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.