कालीकोटबाट माओवादीका महेन्द्रबहादुर शाही निर्वाचित

कालीकोट- कालीकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित हुनुभएको छ ।

शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाहीलाई पराजित गर्नुभएको हो ।

महेन्द्रले २४ हजार ४७४ र नगीन्द्रले १६ हजार ४१० मत पाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.