कपिलवस्तु क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य विजयी

कपिलवस्तु- कपिलवस्तु क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य विजयी हुनुभएको छ ।

आचार्यले ३९ हजार १४ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार उम्मेदवार वृजेश कुमार गुप्ताले ३८ हजार छ सय ९७ मत प्राप्त गर्नुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.