सप्तरी–४ बाट काँग्रेसका तेजुलाल चौधरी विजयी

सप्तरी- सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा तेजुलाल चौधरी निर्वाचित हुनुभएको छ । उहाँले लगातार तेस्रो पटक यहाँबाट चुनाव जित्नुभएको हो । उहाँले २३ हजार ४९१ मत ल्याएर विजयी भए ।

उहाँका निकटतम प्रतिस्पर्धी जसपाका बालकिशोर यादवले १७९७७ मत प्राप्त गर्नुभएको छ । जनमत पार्टीका सुकदेव प्रसाद साहले १२ हजार ९२५ मत ल्याउनुभएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.