तराईका धेरै जसो भू-भागहरुमा बाक्लो हुस्सु कुहिरो लाग्ने सम्भावना

काठमाडौं- आज देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै जसो भू-भागहरुमा बाक्लो हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने र गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.