नवनिर्वाचित राष्ट्रपतिको स्वागत तथा निवर्तमान राष्ट्रपतिको विदाइ (फोटो फिचर)

काठमाडौँ-   नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ लिनु भएको छ । राष्ट्रपति भवन शीतल निवासमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई स्वागत र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई विदाइ गर्दा आयोजना गरिएको विशेष समारोहका दृश्यहरु यहाँ प्रस्तुत गरिएको छ । तस्वीर सौजन्य : रासस

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.