भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ भएसँगै इन्डियन आयल कर्पोरेसनले नेपालका लागि २०२३ मार्च १६ तारिखबाट लागु गरेको नयाँ मूल्यसूची पठाएको हो ।

नयाँ सूची अनुसार पेट्रोल प्रति लिटर ८६ पैसा र डिजलको मूल्य प्रति लिटर १ रुपैयाँ ५० पैसाले घटेर आएको छ । तर नेपाल आयल निगमले भने घटाउने विषयमा कुनै छलफल नभएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.