बजेटमा नयाँ व्यवस्था : गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

काठमाडौँ- सरकारले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताउनुभयो ।

संसदमा बजेट भाषणमार्फत गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने घोषणा अर्थमन्त्रीले गरिरहँदा सांसदहरुबीच हाँसो चलेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.