बाराको विभिन्न २० स्थानमा लगाइएका अवैध गाँजा प्रहरीले गर्याे नष्ट

बारा- जिल्ला प्रहरी कार्यलय बाराले सिम्रौनगढ नगरपालिकाको विभिन्न २० स्थानमा लगाइएको अबैध गाँजा फडानी गरेको छ । नगरापालिकाको दुई र सात नम्बर वडाकाे क्षेत्रबाट करिब १२ कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको हो ।

विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीद्वारा त्यस स्थानमा अनुगमन गरी फडानी गरेको बाराका प्रहरी उपरिक्षक सुरेशप्रसाद काफ्लेले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.