नेपाल सुपर लिग: धनगढी एफसी अङ्क तालिकाको शीर्ष स्थानमा

काठमाडौँ- नेपाल सुपर लिगमा आज भएको पहिलो खेलमा विजयी हुदै धनगढी एफसी अङ्क तालिकाको शीर्ष स्थानमा उकलिएको छ । धनगढीलेर्ले स्पोर्टिङ इलामसँग २-२ गोलको बराबरी खेलेको हो ।

पहिलो हाफमा २–० ले पछि परेको स्थितीलाई उल्ट्याउँदै धनगढीले इलामसँग २-२ गोलको बराबरी खेल्दै दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको धनगढी शीर्ष स्थानमा फर्किन सफल भएको हो ।

पोखरा थन्डर्ससँग अंक बराबरी गरेको धनगढी बढी गोल गरेको आधारमा शीर्ष स्थानमा उक्लिएको हो । इलामसँग अंक लिदै धनगढीले ८ अंक जोड्यो । समान अंक भएको पोखरा दोस्रो स्थानमा छ । इलामले तालिकामा ५ अंक जोडेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.