नारायणघाट-बुटवल र मुग्लिङ-पोखरा सडक योजनाको प्रधानमन्त्रीद्वारा भर्चुअल अनुगमन

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन मुग्लिन–पोखरा र नारायणगढ -बुटवल सडक आयोजनाको प्रगति बारे जानकारी लिनु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा रहेको ‘एक्सन रूम’बाट प्रधानमन्त्री प्रचण्डले भर्चुअल रुपमा आयोजनाको अनुगमन गर्नुका साथै सडक विस्तारको प्रगति बारे जानकारी लिनु भएको हो ।

अनुगमनको क्रममा प्रधानमन्त्री प्रचण्डले आयोजनका अधिकारीहरुसँग आयोजनाको प्रगति विवरणबारे जानकारी लिनुहुँदै आयोजनाको वाँकी काम समयमै सम्पन्न गर्न निर्देशन दिनु भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.