५४.५४ अंकले बढ्यो नेप्से, ८ अर्ब माथिको कारोबार

काठमाडौं –  नेप्से परिसूचक मंगलबार ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा पुगेको छ ।

आज २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर खरिदविक्री हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४०६ करोवार भएको छ । यो कारोवार पछिल्लो दुई बर्ष यताको उच्च हो ।

बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घटनु र  बैंकहरुले शेयर धितोमा गरेको कर्जा प्रवाहको सेयर बजारमा सकारात्मक प्रभाव देखिएन थालेको बजार जानकारहरु बताउछन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.