नयाँ मन्त्रीहरुको सपथ आज साँझ

काठमाडौँ- नवनियुक्त मन्त्रीहरुको सपथ आजै गर्ने तयारी भएको छ।

सत्तागठबन्धनका दलहरुबीच मन्त्रालयको भागबण्डा मिलेसँगै मन्त्रीहरुको नाम पनि शिफारिस भएको छ।

अब केहीबेरमा मन्त्रीहरुको नामावली राष्ट्रपतिलाई बुझाउने तयारी प्रधानमन्त्रीले गर्नुभएको  प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीले मन्त्रीहरुको सूची राष्ट्रपतिसमक्ष बुझाएसँगै आजै साँझ मन्त्रीहरुको सपथ हुने जनाइएको छ ।

नयाँ सहमति अनुसार मन्त्रीमण्डलमा नेकपा एमालेबाट ८, माओवादी केन्द्रबाट ६ र रास्पपाबाट ४ जना मन्त्रीहरु रहनुहुने छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.