गठबन्धन ताेडिनु जनमतमाथिकाे अपमान र कांग्रेसमाथि विश्वासघात : रमेश लेखक

काठमाडाै- नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गठबन्धन ताेडिनु जनमतमाथि अपमान भएकाे बताउनुभएकाे छ ।
प्रतिनिधिसभा बैठकमा बाेल्नुहुदै प्रमुख सचेतक लेखकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमाबाटै गठबन्धन गरेको स्मरण गराउँदै उनले यसलाई जनमतको पनि अपमान भएको बताउनुभयाे ।
‘गठबन्धन भत्काउने भनेको यो कांग्रेसमाथि होइन, यो जनमतको पनि घोर अपमान हो। गठबन्धनमा भएका प्रतिवद्धता एकातिर छ, गठबन्धनकातर्फ नै अविश्वास व्यक्त भएर गतिविधि अघि बढ्याे’ लेखकले भन्नुभयाे ।।






प्रतिक्रिया राख्नुहोस्