नेपालले आज आयरल्यान्ड ए विरुद्ध दोस्रो तथा अन्तिम खेल खेल्दै

काठमाडौं- नेपालले दुई खेलको टी-२० शृंखलाअन्तर्गत आज आयरल्यान्ड ए विरुद्ध दोस्रो तथा अन्तिम खेल खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेबाट शुरू हुँदै छ ।

नेपालले आईसीसी टी-२० विश्वकपको तयारी स्वरुप आयरल्यान्डसँग दुई खेलको टी-२० शृंखला खेलेको हो ।

आज आयरल्यान्डसँग खेलेपछि नेपाली टोली आजै साँझ भारतको गुजरातस्थित वापी प्रस्थान गर्नेछ । गुजरातमा रहँदा नेपालले बरोडा र गुजरातसँग फ्रेन्डसिप कप खेल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.