अन्तिम ड्रिलिङका लागि रिग हाउस निर्माणको काम सुरु

दैलेख- दैलेखमा सुरु हुन लागेको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङका लागि रिग हाउस निर्माणको काम सुरु भएको छ ।

थप उपकरण आउने क्रममा रहेकाले उपकरण जडान कार्य सुरु हुन २० दिन जती लाग्ने र त्यसको करिब ४ महिनाभित्र दैलेखमा कति परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने बारेमा पत्ता लाग्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.