भीरबाट लडेर दुुई महिलाको मृत्यु

नवलपुर- भीरबाट लडेर नवलपरासी पूुर्बमा दुुई महिलाको ज्यान गएको छ । पूुर्बी नवलपरासीमा भीरबाट खसेर बुुधबार साँझ दुुई महिलाको ज्यान गएको छ ।

जिल्लाको बुुलिगँटार गाउँपालिकाको वडा नँ २ भाँगबारीमा दाउरा काटन जाँदा जलदेबी भीरबाट खसेर बुुलिगँटार २ भााँगबारी की ४० बर्षीय सनिमायाँ बोटेको ज्यान गएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।

घरबाट बिहानको खाजा खाएर नजीकको जँगलमा दाउरा काटन गएकी बोटेको जलदेबी भीरबाट खसेर ज्यान गएको प्रहरी चौकी बुुलिगँटारले जनाएको छ ।

यसै गरि बुुलिगँटार ६ को खजुरीमा खाना खाएर जँगलमा घाँस काटन गएकी ३५ बर्षीय लुुलिमा रानाभाटको भीरबाट खसेर ज्यान गएको प्रहरीले जनाउको छ । रानाभाटको मृत्युु हुुनुु मा मदिरा सेबन समेत रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.